तिज विशेष अन्तरसदनात्मक लोकनृत्य प्रतियोगिता २०८२

तिज विशेष अन्तरसदनात्मक लोकनृत्य प्रतियोगिता २०८२ #तिज विशेष अन्तरसदनात्मक लोकनृत्य प्रतियोगिता २०८२/०५/०६ गते विद्यालयमा भब्यताकासाथ सम्पन्न भएको छ । परम्परा र संस्कृतिको धरोहरलाई नृत्यका तालमा बाँधेर प्रस्तुत गर्न सफल हुनु आफैंमा ठूलो उपलब्धि हो । प्रथम, द्वितिय , तृतिय र सान्त्वना स्थानमा सम्मानित सम्पूर्ण प्रतिभाशाली विद्यार्थीहरुलाई हार्दिक बधाई तथा निरन्तर ज्ञान, सीप र संस्कृतिको उज्यालो यात्रामा अबिरल सफलता मिलिरहोस भन्ने शुभकामना छ । कार्यक्रमलाई भब्यताका साथ सफल बनाउन सहयोग पुर्‍याउनुहुने सम्पुर्ण शिक्षक विद्यार्थी अभिभावकलाई धन्यवाद ! ! 🌸 कक्षा ६-१२ तिज विशेष लोक नृत्य प्रतियोगिता प्रथम समुह :- Red House १) रक्षा माझि २) शिक्षा श्रेष्ठ ३) लता पौडेल ४) आशिका गिरी ५) सलिन राई #दोस्रो समुह :- Blue House १) रोश्नि कुँवर २) मनिषा खत्री ३) अनिषा घिमिरे ४) विरता भण्डारी #तेस्रो समुह :- Yellow House १) श्रेया भण्डारी २) रचना श्रेष्ठ ३) सपना माझी ४) कृतिका कुँवर ५) सदिक्षा बस्नेत #कक्षा १-५ तिज विशेष #लोकनृत्य प्रतियोगिता #प्रथम :- Yellow House १) जिसिका राई २) सुप्रीया गिरी ३) नेत्रकुमारी बराइली #दोस्रो समुह :- Blue House १) युना कटुवाल २) इङ्मा गिरी ३) हिरा श्रेष्ठ ४) प्रतिक्षा वि. क. #तेस्रो समुह : Green House १) रुपा भण्डारी २) चेतकुमारी बराइली #चौथों समुह :- Red House १) विजेता थापा २) सुस्मिता वि क

Post a Comment

0 Comments