SEE ग्रेडवृद्धि परीक्षा २०८१ मा सहभागी भई तपशिलका विद्यार्थीहरु उत्तीर्ण हुन सफल हुनुभएकाेमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।
तपसिल :
१) निर्मला लिम्बू : 2.69 GPA
२) सन्ध्या माझी : 2.55 GPA
३) बन्दना बस्नेत : 2.96 GPA
SEE ग्रेडवृद्धि परीक्षा २०८१ मा सहभागी भई तपशिलका विद्यार्थीहरु उत्तीर्ण हुन सफल हुनुभएकाेमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।
शैक्षिक सत्र २०८२ को अर्धवार्षिक परीक्षा २०८२ मंसिर १९ गतेबाट सञ्चालन हुने सबैमा जानकारी गराइन्छ ।
0 Comments