कार्तिक महिनाको भित्तेपत्रीका प्रकाशन

 आज कार्तिक महिनाको मसान्त ! महिनाभरीको बिद्यालयको गतिबिधीहरुलाई समेट्दै भित्तेपत्रीका प्रकाशन गरिएको छ । तयार गर्नुहुने सम्पुर्ण शिक्षक बिद्यार्थीहरुलाई बिद्यालयको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं ।

विद्यालय प्रशासन



Post a Comment

0 Comments