याे विद्यालय भगवती प्रा.वि. मिलाङ्गचुङ्ग महालक्ष्मी –५, बाट ३ किलोमिटर पश्चिम, राम मा.वि.रामबजार महालक्ष्मी –५, बाट ४ किलोमिटर पुर्व, दुग्ध नागेश्वर महादेव मन्दिर लेगवा महालक्ष्मी –६, बाट ३ किलोमिटर उत्तर र चानुवा मा.वि. दमार महालक्ष्मी –४, बाट ५ किलोमिटर दक्षिणमा महालक्ष्मी –५,गैरीगाउ र सालघारीको दोसॉधमा अत्यन्तै पारीलो स्थानमा करिब ६२५ मी.उचाइमा अवस्थित छ ।