कक्षा १२ को नतिजा सम्बन्धमा ।

 कक्षा १२ को परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नु भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

यो सफलता तपाईंहरूको कडा मेहनत, लगनशीलता र निरन्तर प्रयासको प्रतिफल हो।
आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा अझ ठूलो उपलब्धि हासिल गर्दै जीवनमा उच्चतम शिखर छुने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं।
– विद्यालय परिवार


Post a Comment

0 Comments