जन्मदिनको शुभकामना ।

यस श्री अरुणोदय माध्यमिक बिद्यालय महालक्ष्मी-५ सालघारीमा कार्यरत शिक्षकहरु रुद्रबहादुर बुढाथोकी, गोपालचन्द्र गिरी, चन्द्रकुमारी कार्की र प्रेक्षा खड्काको जन्मदिन बिद्यालय बन्द भएको वर्षे विदाको समयमा परेको हुनाले बिद्यालय सुचारु भएसी सम्पुर्णमा एकमुष्ट शुभकामना तथा मायाको चिनो वितरण गरियो । तपाईहरुको सु - स्वास्थ्य , दिर्घायु एवम् उत्तरोत्तर प्रगतीको कामना व्यक्त्त गर्दछौं।
---------- अरुणोदय माध्यमिक बिद्यालय परिवार -------------



Post a Comment

0 Comments