महालक्ष्मी न पा वडा न ६ ले नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा श्री नागेश्वर दुग्धनाथ महादेव मन्दिर गुठबजारमा आयोजना गरेको तिज विशेष खुला नृत्य
प्रतियोगितामा सहभागी भई तृतीय स्थान हासिल गर्न सफल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु आशिका गिरी र रोश्नी कुँवरलाई बधाई छ ।।।
तपाईहरूको मेहनत, लगनशीलता र प्रतिभाले विद्यालयको प्रतिष्ठा उजागर गरेको छ। भविष्यमा अझै उत्कृष्ट सफलता प्राप्त गर्दै निरन्तर प्रगति गरिरहनुहोस् भन्ने शुभकामना।
0 Comments