भित्तेपत्रीका २०८२ अंक १ वर्ष १२

विद्यालयमा प्रकाशित “अरुणोदयको आवाज” नामक भित्ते पत्रिका । बिद्यार्थीहरूको सिर्जनात्मकता र प्रतिभालाई उजागर गर्ने उद्देश्यले तयार गरिएको यस भित्ते पत्रिकामा नानीहरुको सुन्दर रचनाहरू,चित्रकला, कविता, कथा र शैक्षिक सामग्रीहरू समावेश गरिएको छ।यस प्रकारको गतिविधिले बिद्यार्थीहरूलाई लेखन र अभिव्यक्तिमा प्रोत्साहन दिन्छ र उनीहरूको आत्मविश्वास बढाउँछ।



Post a Comment

0 Comments