Monday, August 22, 2022

 विद्यालयकाे शैक्षिक सत्र २०७९ काे क्यालेण्डर 




Thursday, September 30, 2021

जन्मदिनकाे शुभकामना धुर्व सर

हाम्रो श्रीअरुणोदय माध्यमिक विद्यालय सालघारी मा कार्यरत प्रतिभावान तथा हजारौं विद्यार्थीका प्रेरक शिक्षक श्री ध्रुवराज पौडेल (ध्रुब एलेक्स)लाईं आज पर्न गएको शुभ जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर शैक्षिक प्रगतीको शुभकामना व्यक्त गर्दछौ ।

-----श्री अरुणोदय मा.वि.महालक्ष्मी नगरपालिका वार्ड नं ५, सालघारी परिवार---- 



Monday, September 27, 2021

विद्यालयकाे स्वर्ण महाेत्सव २०६४ का केहि तस्विरहरू ।


संकलन ः दिपेन्द्र ढकाल 
प्रमुख अतिथी बाट विद्यालयकाे स्वर्णमहाेत्सव २०६४ उद्घाटन गर्नुहुदै ।
अतिथी- सरस्वती मा  वि चानुवाका वि.व्य.स अध्यक्ष  दिपक बुढाथाेकी
शिक्षा प्रेमी तथा बुद्धिजिवी गाेपाल भण्डारिद्वारा मन्तव्य
समाजसेवी तथा  शिक्षाप्रेमी शंकर  मिश्रद्वारा मन्तव्य
तत्कालीन धनकुटा जिल्ला  शिक्षा निर्देशक दामाेदर दाहालद्वारा मन्तव्य
तत्कालिन भगवती प्रा.वि. प्र.अ माेहनचन्द्र गिरीद्वारा मन्तव्य
पूर्वाञ्चल क्षे शि नि अधिकृत जनार्दन नेपालबाट शुभकामना मन्तव्य व्यत्त
शिक्षक सम्मान तथा प्रशंशा पत्र वितरण
प्र अ  शिवनन्दन मण्डलबाट वार्षिक अायव्यय प्रस्तुत ।
भू.पू  वि.व्य स पदाधिकारीलाइ महाेत्सवमा अभिनन्दन तथा सम्मान
स्वर्ण महाेत्सवमा अतिथिहरू अासन ग्रहण गर्दै
स्वर्ण महाेत्सवमा अभिभावकलाइ सम्मान ।
वि व्य स अध्यक्षबाट प्रमुख अतिथिलाइ  उपहार प्रदान ।
अन्तर प्रा  वि स्तरीय नृत्य प्रतियाेगितामा प्रथम स्थान -श्री लक्ष्मी देवकाेटा प्रा  वि बास्पानी 
प्रमुख अतिथी सगँ  वि.व्य.स पदाधिकारीहरू
अन्तर प्रा  वि स्तरीय नृत्य प्रतियाेगितामा  सान्त्वना स्थान- श्री राम  निमावि रामबजार
अन्तर प्रा वि स्तरीय नृत्य प्रतियाेगितामा तृतीय स्थान- श्री भगवती प्रा  वि  मिलाङचुङ
स्वर्ण महाेत्सवमा स्वागत नृत्य प्रस्तुत गर्दै  विद्यार्थीहरू
स्वर्ण महाेत्सवमा लाेक नृत्य प्रस्तुत गर्दै ।
प्रमुख अतिथी सगँ  शिक्षक स्टाफ 
पूर्व क्षे शि निर्देशकद्वारा स्वर्णमहाेत्सवमा स्मारिका विमाेचन ।
भु पू अध्यक्ष द्वय डम्बर पुरी र टेक व गिरीद्वारा भवन उद्घाटन ।
स्वर्ण महाेत्सवमा लाेक नृत्य प्रस्तुत गर्दै  विद्यार्थीहरू ।
अन्तर प्रा वि स्तरीय नृत्य प्रतियाेगितामा द्वितीय स्थान -श्री अरूणाेदय मा  वि